बैंक अफ काठमाण्डूको १७ हजार कित्ता शेयर बिक्रीमा

बैंकिङ्ग समाचार । बैंक अफ काठमाण्डू लिमिटेडले १६ हजार ९५० कित्ता संस्थापक शेयरहरू बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी दुगर्थानाथ न्यौपानेले आफ्नो नाममा रहेको शेयरमध्ये १६ हजार ९५० कित्ता शेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले शेयर बिक्री खोलेको हो । यस शेयरमा बैंकका विद्यमान शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापक शेयर खरिद गर्न…