एनसीसी बैंकको लाभांश घोषणा

बैकिङ्ग समाचार । एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट १०।८  प्रतिशत लाभाश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांश मध्ये १०।२६९५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ०।५४०५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारण…