नेपाल एसबिआई बैंकको लाभांश पारित, मर्जर सम्बन्धी कार्यका लागि संचालक समितिलाई अख्तियारी

बैकिङ्ग समाचार । नेपाल एसबिआई बैंकको २७ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९.४७ प्रतिशत लाभांश पारित गरेको छ । साथै उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जरमा जानका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । पौष २८ गते मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न साधारण…