बैकिङ्ग समाचार । एनआईसी एशिया डाइनमिक डेप्ट फण्डले माघ महिनाको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद मूल्य माघ मसान्तमा रू. १० दशमलव २६ पुगेको हो । यो मूल्य पुस मसान्तसम्ममा रू. १० दशमलव शून्य २ थियो । फण्डले माघ मसान्तसम्ममा रू. १ करोड ३१ लाख ७४ हजार…