बैंकिङ्ग समाचार, काठमाडौं । कामना सेवा बिकास बैंक लि. ले ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिदैँ बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘’KSBBL CARE’ फेब्रुअरी ९, २०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘Kamana Sewa Customer Day’ कार्यक्रम मार्फत देशव्यापी रुपमा आफ्ना ग्राहकहरुलाई मायाको चिनो प्रदान…