माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

बैंकिङ्ग समाचार, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका ६, काठमाण्डौ जिल्लाको कीर्तिपुर नगरपालिकाको मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५ जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ३ खरेन्द्रपुर र सिरहा…