एनआईसीद्वारा क्यान्सरपीडित खनाललाई १० लाख भुक्तानी

बैंकिङ्ग समाचार, तिलोत्तमा। एनआईसी एशिया बैंक लिमिटेड ड्राईभरटोल शाखा तिलोत्तमा रुपन्देहीले गम्भीर रोग उपचार बिमा बापत १० लाख रुपियाँ भुक्तानी गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ बिष्णुपुरमा बसोबास गर्दै आएका लक्ष्मण खनाललाई उपचारबापतको १० लाख रुपियाँको चेक हस्तान्तरण गरिएको हो । एनआईसी एशिया बैंकका लुम्बिनी प्रदेश कार्यालयका प्रमुख तिलकसुन्दर कार्कीले उपचारबापतको चेक…