बैंकहरुले निक्षेपको ब्याजदर वृद्धि गर्दा अर्थतन्त्र जोखिममा पर्ने नेपाल उद्योग परिसंघको चिन्ता

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा समस्या आईरहेका बेला बैंक तथा वित्तीय संस्थाले निक्षेपको व्याजदर बढाउँदा अर्थतन्त्र थप जोखिमममा पर्ने जनाएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उद्योग परिसंघले अर्थतन्त्रमा एकपछि अर्को समस्या देखिइरहेको समयमा बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको ब्याजदर वृद्धिको निर्णय आउनु अनपेक्षित रहेको बताएको हो । अर्थतन्त्रका विद्यमान समस्या…