बैंकिङ्ग समाचार, काठमाडौं । नबिल बैंक र सोवा हेल्थ केयर सेन्टर बिच विभिन्न स्वास्थ्य सेवामा बैंकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने साझेदारी पत्रमा सम्झौता भएको छ । नबिल बैंकले सोवा हेल्थ केयरसंग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रधान गर्ने साझेदारी गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड…