माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नियुक्त, डिजिएममा अर्याल

बैंकिङ्ग समाचार, काठमाडौं । माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा नायब  महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । सर्जुकुमार थापा नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशक भन्दा बढिको बैंकिङ्ग अनुभव संगालीसकेका छन् र माछापुच्छ्रे बैंकमै…