बैंकिङ्ग समाचार, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ७० हजार कित्ता संस्थापक शेयर फागुन ८ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले शेखरराज बस्ताकोटीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा पुग्ने गरी निवेदन पेश…