बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल टेलिकम कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार खुद नाफा आर्जन गरेको छ । गत आवको दोस्रो त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्म कम्पनीको ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) सम्ममा…