सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो (सांग्रिला रेमिट)

बैंकिङ्ग समाचार, काठमाडौं । पछिल्लो समय शाखा बिस्तार तथा विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु समेतमा उल्लेखनीय हिसाबले वृद्धि गरिराखेको सांग्रिला डेभलपमेन्ट बैंकले, देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको जुनसुकै शाखा…