बैंकिङ्ग समाचार, काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको अवकासपछि उक्त पदमा निश्चलराज पाण्डेलाई नियुक्त गरिने भएको छ । उनले माघ १२ पछि आफ्नो कार्यभार सम्हाल्नेछन् । माघ ११ गते हालका सिइओ दाहालले अवकास पाउँदैछन् । बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) बमोजिम कुनैपनि बैंकमा सिइओ नियुक्ति भएपछि उसले २ कार्यकाल भन्दा बढी…