परम्परागत ठेक्का प्रथाबाट विकास संभव छैन, सामुदायिक विकासको मोडालिटीमा जाऔं : अर्थमन्त्री शर्मा

बैंकिङ्ग समाचार, काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिके विकासको मोडालिटी अपनाउनु पर्नेमा जानुपर्नेमा जोड दिएका छन । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत ठेक्का प्रथाबाट देश विकास संभव नरहेकोले नयाँ मोडालिटीमा जानुपर्ने आवश्यकता औंल्याएका हुन । ‘अहिलेको ठेक्का प्रथाबाट देशको विकास संभव छैन,…