एनआईसी एसिया बन्यो सबै भन्दा धेरै कमाउने बैंक, ब्याज आम्दानी मात्रै ४० % ले बढ्यो

बैंकिङ्ग समाचार, काठमाडौं ।  एनआईसी एशिया बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कमर्शियल बैंकहरुमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा बनेको छ। बैंकले गत बर्षको तुलनामा १५।६४ प्रतिशतले बढाएर १ अर्ब १८ करोड ६ लाख खुद नाफा आर्जन गर्दै कमर्शियल बैंकहरुमा सबै भन्दा बढी कमाउने बैंक बनेको हो।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब…