बैंकिङ्ग समाचार, काठमाडौं । कृषि विकास बैंक लिमिटेड Agriculture Development Bank Limited ले चालु आर्थिक वर्ष २०७८.७९ को पहिलो त्रौमासमा ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यस अवधिमा बैंकले ४६…