सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त, विगत ८ वर्षदेखि सञ्चालक रहेको अनुभव

बैंकिङ्ग समाचार, काठमाडौं । सानिमा बैंकको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त भएका छन्। बैंक संचालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा चयन गरेको बैंकले जनाएको छ।  पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। यस अघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा संचालक रही…