बैंकिङ्ग समाचार, काठमाडौं । एनआईसी एशिया क्यापिटलले अन्य मर्चेन्ट बैंकरहरुको भन्दा पृथक सेवा दिने उदेश्यका साथ संस्थागत परामर्श सेवा अन्तर्गत एक महिनाअघि ‘आईडिया टू आईपीओ’ नामक नयाँ सेवाको सुरुवात गरेको छ । क्यापिटलले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उक्त सेवाको बारेमा जानकारी दिएको छ । ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत संस्थागत व्यवसायिक अवधारणालाई नेपाली व्यवसायिक…