दुरसञ्चारद्धारा क्रिप्टोकरेन्सी कारोबार गर्ने वेवसाइट बन्द गर्न निर्देशन

बैंकिङ्ग समाचार, काठमाडौं ।  क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइन तथा अनलाइन जुवा लगायतका एप्स नेपाल भित्र बन्द गराउन सबै इन्टरनेट सेवाप्रदायकलाई नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले  निर्देशन दिएको छ । मंगलबार नेपालका सबै इन्टरनेट सेवाप्रदायकलाई पत्र पठाउदै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । सञ्चार मन्त्रालयले २०७८ फागुन १ को पत्र मार्फत अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन,…