माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश पारित

बैंकिङ्ग समाचार, काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश स्वीकृत भएको छ । बैंकको २३ ‌औं साधरणसभाले उक्त लाभांश स्वीकृत भएको हो । सभाले ०.७० प्रतिशत नगद लाभांश र १३.३० प्रतिशत बोनश शेयर गरी १४ प्रतिशत लाभांश स्वीकृत गरेको हो । यस अवसरमा बैंकको आर्थिक वर्ष २०७७/७८को वार्षिकको संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन…