सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

बैंकिङ्ग समाचार, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने भएको छ । बैंकले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७८ कार्तिक देखि अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । यसका लागि ग्राहकहरुले बैंकको EasyBank प्लाटफर्म (https://easybank.siddharthabank.com/) प्रयोग गरीे भौतिक रुपमा…