३ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै कुमारी बैंक

बैंकिङ्ग समाचार, काठमाडौं । कुमारी बैंकले ३ लाख संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी भीम कृष्ण उदासको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागिएको जनाएको छ । सोमबार जारी सूचनामा शेयरको न्यूनतम प्रतिकित्ता मूल्य भने तोकिएको छैन । लिलामी मार्फत शेयर खरी दगर्न चाहने लगानीकर्ता र बिक्रेताले तोके बमोजिम मूल्य निर्धारण…