बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल बैंक लिमिटेडले प्रस्ताव गरेको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर २० गते सोमवार अन्तिम दिन रहेको छ । बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव…