बैंकिङ्ग समाचार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कोरोनाका कारण प्रभावित भएका उद्योगी व्यवसायीहरुलाई दिएको कर्जाको विवरण समेत बार्षिक प्रतिवेदनमा समावेश गर्नु पर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बार्षिक साधारसभा तथा लाभासं वितरण प्रयोजनका लागि तयार गरेको वित्तीय विवरणमा छुट्टै शिर्षकमा उल्लेख गर्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले कोरोनका…