बैंकिङ्ग समाचार, काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको 'लाङटाङ खोला जलविद्युत आयोजना' को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्घार्थ बैंक तथा एन.सी.सी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्घारा करीब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ । प्रवद्र्घक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रा. लि र बैंक बीच सोमबार वित्तीय व्यवस्थापनका लागि सम्झौता…