आज फोनपेको सेवा ८ घण्टासम्म अवरुद्द हुने

आज फोनपेको सेवा ८ घण्टासम्म अवरुद्द हुने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आज फोनपेको सेवा ८ घण्टासम्म अवरुद्द हुने भएको छ। कम्पनीले आज असोज १३ गते बेलुका १० बजेदेखि असोज १४ गते बिहान ६ बजेसम्म सेवा अवरुद्द हुने जनाएको हो।

कम्पनीको अनुसार सिस्टम अपग्रेड हुने भएकोले फोनपेको Hub/QR Payment सेवा अवरुद्ध हुने छ। यस संगै सम्पूर्ण क्युआर पेमेन्ट सेवा, तथा एयरलाइन्स, बिजुली, ब्रोकर, बिजुली, विद्यालय, स्कुल, कलेज, इन्टरनेट, खानेपानी, बीमा, तथा सरकारलाई गरिने भुक्तानीहरु अवरुद्द हुने छन् ।

 ‘फोन पे’ एफवान सफ्टको सहायक कम्पनी हो  ।