अत्यआवश्यक सामाग्री लिन भारतबाट आएको ट्रकमा १ करोड ९ लाख भारु भेटियो

बैकिङ्ग समाचार । भारतबाट आएको खाली ट्रकमा स्रोत नखुलेको ठूलो परिणाममा भारतीय रुपैयाँ बरामद गरेको छ। मोरङको रानी नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेक गर्दा डब्लू बि ७३ इ ७६७५ नम्वरको खाली ट्रकमा भारतीय ५ सय दरका नोट करिब १ करोड ९ लाख रुपैयाँ भन्दाबढी रकम फेला पारेको हो। रकमसँगै ट्रकका चालक र…