बैंकिङ्ग समाचार । एनआईसी एशिया बैंकले विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रुपयाँ सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक…