सेञ्चुरी बैंकका ग्राहकलाई डेन्टलको सेवा लिँदा विशेष छुट

सेञ्चुरी बैंकका ग्राहकलाई डेन्टलको सेवा लिँदा विशेष छुट


बैंकिङ्ग समाचार ।

सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौको कमलपोखरी स्थित गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच छुट सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र डेन्टलकी डा. नियुक्ति अर्जालले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड भएका ग्राहकले डेन्टलको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।