बैंक अफ काठमाण्डूद्वारा रक्तदान कार्यक्रम सञ्चालन

बैंक अफ काठमाण्डूद्वारा रक्तदान कार्यक्रम सञ्चालन


बैंकिङ्ग समाचार ।

बैंक अफ काठमाण्डूले २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम बैंकको ५ नम्बर प्रदेशको प्रादेशिक कार्यलय नेपालगन्जमा सञ्चालन भएको हो । 

यसका साथै बैंकले सामाजिक उत्तरदायीत्व अन्र्तगत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण हस्तान्तरण गरेको जनाएको छ ।   बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आईरहेको छ ।