सेयर धितो कर्जाको सीमा खारेजीकाे माग गर्दै अर्थमन्त्रालय पुगे लगानीकर्ता

बैंकिङ्ग समाचार, काठमाडौं ।   नेपाल इन्भेष्टर्स फाेरमका लगानीकर्ताहरू सेयर धितो कर्जाको सीमा खारेजीकाे माग गर्दै अर्थ मन्त्रालय पुगेका  छन् । नेपाल इन्भेष्टर्स फाेरमका अध्यक्ष तुलसीराम ढकाल, निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, उपाध्यक्ष राजन लम्साल र महासचिव दुर्गा तिवारी एक विज्ञप्तिसहित अर्थ मन्त्रालय पुगेका हुन् । नेपाल राष्ट्र बैंकले जारी गरेकाे माैद्रिक नीति, २०७८ र एकीकृत…