लमजुङको सोतीपसलमा ग्लोबल आइएमई बैंकको ५२औं एक्सटेन्सन काउन्टर सञ्चालन

बैंकिङ्ग समाचार, काठमाडौं । ग्लोबल आइएमई बैंकले लमजुङको मध्यनेपाल नगरपालिका ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहनेगरी उक्त स्थानमा ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । ग्लोबल आइएमई बैंकले हाल २८९ शाखा, २६५ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा,…