राष्ट्रिय वाणिज्य बैंकको ५२औं एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिका परिसरमा स्थापना

बैंकिङ्ग समाचार, काठमाडौं । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उप महानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका थिए । कार्यक्रममा बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल बजार व्यवसायीक…