प्रभु बैंकसँग प्राप्ती सम्झौता गरेको सेञ्चुरी बैंकको नाफा १ अर्ब ३५ करोड

बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु बैंकसँग एक्विजेशनमा जाने निर्णय गरेको सेञ्चुरी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको नाफा ६२ करोड रुपैयाँ थियो । बैंकले ब्याज आम्दानीबाट ३ अर्ब २० करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष २ अर्ब ४३ करोड रुपैयाँ थियो । ९ अर्ब…