बैंकिङ्ग समाचार, काठमाडौं । तीन महिनायता लगातार सात प्रतिशतभन्दा धेरैले मूल्यवृद्धि भइरहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुनयता वार्षिक मूल्यवृद्धि सात प्रतिशतमाथि छ। वैशाखमा मूल्य वृद्धि ७.८७ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले चालु आवमा वार्षिक मूल्यवृद्धि औसतमा ६.५ प्रतिशत कायम राख्ने लक्ष्य लिएको छ। हालसम्म चालु आवको…