गरिमा विकास बैंकको १ लाख बढी कित्ता संस्थापक शेयर लिलाम विक्रीमा

बैंकिङ्ग समाचार, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १ लाख ९ हजार ८११ कित्ता संस्थापक शेयर साउन २६ गतेदेखि बोलकबोलद्वारा लिलाम विक्री खुला गरेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उल्लेखित शेयर विक्रीमा ल्याएको हो ।  यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले भदौ ३१ गतेभित्र आवेदन पेश गर्नुपर्ने…