बैंकिङ्ग समाचार, काठमाडौं । साउनको चौथो साता बैंकिंङ प्रणालीमा निक्षेप घटेको छ । एक सातामा बाणिज्य बैंकहरुको निक्षेप २५ अर्बले घटेको बैंकर्स संघले जनाएको छ । संघका अनुसार साउन २० गते बैंकहरुको निक्षेप ४४ खर्ब ४६ अर्ब रहेकोमा साउन २७ गतेसम्ममा बैंकहरुको निक्षेप २५ अर्बले घटेर ४४ खर्ब २१ अर्ब पुगेको छ । यस अवधिमा…