१० वस्तुको आयातमा प्रतिबन्ध लगाए सँगै विदेशी मुद्रा सञ्चितिमा सुधारको संकेत 

बैंकिङ्ग समाचार, काठमाडौं ।  विलासिताको वस्तुमा  प्रतिबन्ध लगए सँगै विदेशी मुद्रा सञ्चितिमा सुधार आएको छ । । आर्थिक बर्ष २०७८/७९ को प्रतिवेदन अनुसार असार महिनामा विदेशी सञ्चितिको स्तर बढेको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार असार महिनामा विदेशी रकमको सञ्चिति ३९ अर्ब रुपैंया बराबर थपिएको प्रतिवेदनमा छ ।  यस अघि विदेशी सञ्चिति ३० अर्ब रुपैंया बराबरको…