बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले यो साता सार्वजनिक सूचना गरेर क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपरफन्ड कारोबार गैरकानुनी भएको चेतावनी जारी गर्यो। क्रिप्टोकरेन्सीबारे यो उसको चौथो चेतावनी हो। केन्द्रीय बैंकलाई यसको कारोबारले चिन्ता बढाएको पनि यसले प्रस्ट पार्छ। तर कैयन् जानकारहरू जति पटक यस्ता सूचना जारी गरे पनि राष्ट्र बैंकले यसमा पूर्ण प्रतिबन्ध लागु…