बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक समूहका उच्च अधिकारीहरूबीच द्विपक्षीय सहकार्यको सम्भावनाका विषयमा छलफल भएको छ । सोमबार बैंकको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा कोभिड–१९ महामारीपछिको समष्टिगत आर्थिक एवम् वित्तीय अवस्था र मुलुकको आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल केन्द्रित थियो । सो भेट विश्व बैंक समूहका तर्फबाट प्रबन्ध निर्देशक…