सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता, लघुवित्त तथा विपन्न वर्ग कर्जा जोखिम न्यूनिकरण हुने

बैंकिङ्ग समाचार, काठमाडौं । सनराइज बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौंबिच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडांैको कार्यालयमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच कर्जा सुरक्षण नियमावली, २०७५ (नेपाल राजपत्रमा प्रकाशित मिति २०७७/०६/२६, दोस्रो संसोधन) को अधिनमा रही सम्झैता भएको…