बैंकिङ्ग समाचार, काठमाडौं । कुमारी बैंक लिमिटेड भदौ १७ गतेदेखि वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको…