एनएमबि बैकले बेलायतबाट साढे २ अर्ब कर्जा लगानी भित्र्याउने, कर्जा नवीकरण गर्ने नेपालकै पहिलो बैंक

बैंकिङ्ग समाचार, काठमाडौं । एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बिआईआई) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ । यससँगै एनएमबि बैंक बिआईआई बाट साढे दुई अर्ब रुपैयाँ बराबरको दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । बैंकका अनुसार आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न…