यस बर्ष सबैभन्दा बढी कर तिर्ने बैंकहरुमा एनआइसी एसिया बैंक पहिलो, दोस्रोमा नबिल

बैंकिङ्ग समाचार, काठमाडौं ।  यस बर्षको सबैभन्दा बढी कर तिर्नेमा एनआइसी एसिया बैंक भएको छ । अघिल्लो बर्षमा सबैभन्दा बढी कर तिर्ने बैंकहरुमा मध्ये  नबिल बैंक रहेकोमा यस बर्ष एनआइसी एसिया बैंकले नबिललाई उछिनेको हो ।  २०७७÷ ७८ को आ.वमा एसियाले ३ अर्ब ६१ करोड रुपैंया कर तिरेको थियो । भने, २०७८÷ ७९मा  एनआइसीले ३ अर्ब…