बैंकिङ्ग समाचार, काठमाडौं । हिन्दु नारीको महान पर्व ‘हरितालिका तिज’लाई लक्षित गरि आई पे रेमिट प्रा.लि.ले “तिजको रमझम, ipay remit को गीतमा Tiktok बनाई नाचौँ छमछम” विशेष योजना र्सावजनिक गरेको छ । यस योजना भाद्र १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुनेछ । यस योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जाना भाग्यशाली…