बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ जारी गरेको छ । जस अनुसार बैंक तथा वित्तिय संस्थाहरुले कम्पनीको बार्षिक कारोबारको ४० प्रतिशत सम्म चालु पूँजी कर्जा दिन सक्ने मार्गदर्शनमा छ । इजाजतपत्र प्राप्त संस्थाले ब्यावसायको अपरेटिङ्ग साइकल, क्यास कन्भर्जन साइकल, दैनिक वस्तु बिक्री लगायतको बिषयहरु हेरेर बार्षिक कारोबारको ४०…