प्राइम कमर्सियल बैंकको ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ५० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकको पाँच वर्ष अवधि भएको वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको '१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४' नामक ऋणपत्र सूचिकृत भएको हो ।

अब यस ऋणपत्र बुधवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।