बैंकिङ्ग समाचार, काठमाडौं । यस गरिमा क्यापिटल लिमिटेडको २०७९ साल श्रावण २९ गते बसेको संचालक समितिको ५२ औं बैठकको निर्णयानुसार निर्मल भट्टराई मिति २०७९ साल भाद्र १ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer-CEO) पदमा नियुक्त भएका छन् । निर्मल भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) उत्तिर्ण गरेका छन् । उनी यसै…