सानिमा बैंकले मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट प्रदान गर्ने

बैंकिङ्ग समाचार, काठमाडौं । सानिमा बैंकले आफना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । सानिमा बैंकले आफना ग्राहकहरुलाई “नो डेटा, नो प्रब्लम” योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका…